उदयपुर,२८ बैशाख उदयपुरको कटारीमा बुधवार दिउसो करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । घाँस काटेर आउदै गरेका बेला कटारी नगरपालिका ८ टोड्केपानी चौधकिलो खरवारीमा करेन्ट लागेर ६९ वर्षिया घसियाँ गंगामाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ हजार भोल्ट हाइटेन्सन लाइनको चुडिए ब..
उदयपुर । उदयपुरको इनामे कमिरेका नरनाथ ढुंगानाको ६ भाई छोराहरु हुन् । उनीहरु रिस्कूमा लगभग २०१७ सालमा आएका थिए । ढाक्रे नरनाथका छोराहरु रिस्कू बसाई आउँदा चामलका भात भाडोमा पकाउनलाई गाह्रो भएको ढुंगाना परिवार थियो । तात्कालिन समय ढुंगाना परिवारसित धनदौलत कौडि पनि थिएन । जग्गा जमि..
राजनीति
सबै